आईतवार, असार १,२०८२ 10:13:36
  • आईतवार, असार १,२०८२ 10:13:36
Global IME Bank Limited

८ महिनामा ५८६ विदेशीले लिए श्रम स्वीकृति

Hyundai Nepal
८ महिनामा ५८६ विदेशीले लिए श्रम स्वीकृति
Nabil Bank Limited

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा नेपालमा काम गर्न ५८६ विदेशीले श्रम स्वीकृति लिएका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांकले यस्तो देखाएको हो ।  

तथ्यांकअनुसार यो अवधिमा सबैभन्दा धेरै श्रम स्वीकृति लिनेमा चिनियाँ नागरिक रहेका छन् । यस्तो समीक्षा अवधिमा १ हजार ८१ विदेशीको श्रम स्वीकृति नवीकरण भएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

फागुन महिनामा भने ५५ विदेशीले श्रम स्वीकृति लिएका छन् ।  

यस्तै फागुनमा श्रम स्वीकृति नवीकरण गर्ने विदेशीको संख्या ११३ रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.