IME remit
  • बुधबार, कार्तिक १२,२०८२ 03:18:47
IME remit
Global IME Bank Limited

अपर हेवाखोला हाईड्रोपावरको विशेष साधारण सभा आज, हकप्रद निष्कासनको प्रस्ताव पारित हुने

Hyundai Nepal
अपर हेवाखोला हाईड्रोपावरको विशेष साधारण सभा आज,  हकप्रद निष्कासनको प्रस्ताव पारित हुने
Shivam Cement

काठमाण्डौ । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको विशेष साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा काठमाण्डौको अनामनगरमा रहेको युनियन हाउसमा बिहान ११ बजेदेखि सुरु हुनेछ।  

सभामा कम्पनीको हाल कायम चुक्तापूँजी ५० करोडको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

यस्तै हकप्रद सेयर जारी गरेपश्चात कम्पनीको अधिकृत पूँजी,जारी पूँजी तथा चुक्तापूँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्रका आवश्यक दफाहरु संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव समेत पारित हुनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

साधारण सभा प्रयोजनका लागि कम्पनीले गत चैत १४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ चैत १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको विशेष सभामा सहभागी हुन योग्य ठहरिनेछन् । 

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.