सोमबार, जेष्ठ ४,२०८३ 10:45:27
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 10:45:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आइएफसीद्वारा रत्निजा अरन्दरालाई नेपालका लागि आवासीय प्रतिनिधि नियुक्त

Laxmi Sunrise Bank Limited
आइएफसीद्वारा रत्निजा अरन्दरालाई नेपालका लागि आवासीय प्रतिनिधि नियुक्त
Shivam Cement

काठमाण्डौ । विश्व बैंक समूहको सदस्य इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) ले रत्निजा अरन्दारालाई नेपालको आवासीय प्रतिनिधिमा नियुक्त गरेको छ । अरन्दाराले काठमाण्डौमा रहेर आईएफसीको पोर्टफोलियो विस्तार गर्न, नयाँ लगानी र सल्लाहकार अवसरहरू विकास गर्न र देशभर संगठनको प्रभाव बढाउन प्रयासहरूको नेतृत्व गर्नेछिन्।

श्रीलंकाली नागरिक अरन्दारा सन् २०११ देखि आइएफसीमा आवछ छिन् । उनले  आइएफसीमा नियुक्त हुनुअघि, उनले दक्षिण एशियामा आइएफसीको कन्ट्री एड्भाईजरी र इकोनोमिक्स टिममा महत्वपूर्ण भूमिका खेलेकी थिइन् । जहाँ उनले वित्तीय समावेशीकरणलाई अगाडि बढाउन, कृषि व्यवसायलाई सुदृढ पार्ने र विभिन्न क्षेत्र र उद्योगहरूमा लगानीको वातावरण सुधार गर्नमा ध्यान केन्द्रित गरेकी थिइन् ।  

Bizshala
New Office
CG Motors

नेपालमा आफ्नो नयाँ भूमिकामा, रत्निजाले आइएफसीको व्यापार विकास पहलहरू, माथिल्लो भागमा संलग्नता विस्तार गर्न र विकास प्रभावहरू वृद्धि गर्न आइएफसीको लगानी र सल्लाहकार गतिविधिहरूलाई पर्याप्त रूपमा वृद्धि गर्न प्रमुख सरोकारवालाहरूसँग साझेदारीलाई गहिरो बनाउने छिन्।

Garima Development Bank
Shivam Cement
IME remit

‘नेपालसँग उल्लेखनीय सम्भावना छ, र आईएफसी देशका साझेदारहरूसँग मिलेर पूर्वाधार, डिजिटल सेवा, पर्यटन र वित्तीय क्षेत्रहरू जस्ता महत्वपूर्ण क्षेत्रहरूमा आफ्नो पूर्ण क्षमतालाई प्राप्त गर्न मद्दत गर्न प्रतिबद्ध छ,’ अरन्दाराले भनिन्, ‘नेपालमा विश्व बैंक समूहको समग्र रणनीतिसँग तालमेल गर्दै, दिगो र समावेशी वृद्धि हासिल गर्न हाम्रा सार्वजनिक र निजी क्षेत्रका साझेदारहरूसँग मिलेर काम गर्न म तत्पर छु ।’

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.