सोमबार, असार २,२०८२ 10:05:58
  • सोमबार, असार २,२०८२ 10:05:58
Global IME Bank Limited

सुपरमाई हाईड्रोपावरद्वारा ४.५६ करोड खुद नाफा आर्जन, आम्दानी र ईपीएस कति ?

Hyundai Nepal
सुपरमाई हाईड्रोपावरद्वारा ४.५६ करोड खुद नाफा आर्जन, आम्दानी र ईपीएस कति ?
Nabil Bank Limited

काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २.२६ प्रतिशतले बढी  हो ।  

अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको नाफा ४ करोड ६७ लाख रुपैयाँ थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको विद्युत बिक्रीमार्फत ११ करोड ६६ लाख आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २२.३९ प्रतिशतले कम हो । कम्पनीको अप्रत्यक्ष आम्दानी १२ लाख ३६ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवमा १४ लाख ९५ हजार थियो । 

कम्पनीले प्रशासन व्यवस्थापनका लागि ३१ लाख ५० हजार र कर्मचारीको तलब सुविधा तथा भत्ताका लागि १० लाख २२ हजार रुपैयाँ खर्च गरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको कुल चालु सम्पत्ति ९ करोड ६८ लाख र कुल चालु दायित्व ६१ लाख ६३ हजार रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ८.७४ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ११९.७५ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २५१.७७ रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.