सोमबार, जेष्ठ ४,२०८३ 09:39:02
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 09:39:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बुढीगण्डकी र तल्लो सेति जलविद्युत आयोजना सरकारले निमार्ण गर्ने, सर्वसाधाणलाई सेयर दिइने

Laxmi Sunrise Bank Limited
बुढीगण्डकी र तल्लो सेति जलविद्युत आयोजना सरकारले निमार्ण गर्ने, सर्वसाधाणलाई सेयर दिइने
Shivam Cement

काठमाण्डौ । सरकारले बुढीगण्डकी र तल्लो सेति जलविद्युत आयोजना आफैले निर्माण गर्ने भएको छ । अर्थमन्त्रीले बिहिबार संघिय संसदमा बजेट पेश गर्दै यस्तो बताएका हुन् ।  

Bizshala
New Office
CG Motors

यसका साथै उनले यसलाई सेयरमा परिणत गरिने समेत बताए ।  

उनले सरकारले जलविद्युत उत्पादन तथा बिक्री बितरणको लागि दीगो उपयोगमा जोड दिने बताए । जलसतह मापन , जलसाय उत्पादनमा नीजि क्षेत्रलाई प्रोत्साहान गर्ने , विद्युत निर्यात गर्न छिमेकिसँग निर्यातको लागि पहल गरिने समेत उनले बताए । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.