शनिबार, जेष्ठ १७,२०८२ 12:34:52
IME remit
  • शनिबार, जेष्ठ १७,२०८२ 12:34:52
IME remit
Global IME Bank Limited

सुरूङ प्रविधि प्रवर्द्धन गर्न निजी क्षेत्रलाई १% भन्सार महसुल लिई बाँकी कर तथा महसुल छुट

Hyundai Nepal
सुरूङ प्रविधि प्रवर्द्धन गर्न निजी क्षेत्रलाई १% भन्सार महसुल लिई बाँकी कर तथा महसुल छुट
Nabil Bank Limited

काठमाण्डौ । सरकारले सडक, सिँचाइ र जलविद्युत आयोजनामा सुरूङ प्रविधिको प्रयोग प्रवर्द्धन गर्न निजी क्षेत्रले टनेल बोरिङ्ग मेशिन पैठारी गर्दा १ प्रतिशत भन्सार महसुल लिई बाँकी कर तथा महसुल छुट दिने व्यवस्था गरेको छ ।  

अर्थमन्त्रीले बिहिबार बजेट पेस गर्दै ढुवानी सेवा प्रदायक व्यवसायीले प्राकृतिक व्यक्तिको ढुवानीका साधन भाडा वापत अग्रिम कर कट्टी गरी भुक्तानी गरेकोमा सो भाडा बापतको रकम करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्न पाउने व्यवस्था गरिएको बताए ।  

CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

‘साविकमा आन्तरिक राजस्व विभागबाट स्वीकृति प्राप्त अवकाश कोषहरू कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष वा निवृत्तभरण कोषद्वारा सञ्चालित अवकाश कोषमा अनिवार्य रूपमा आवद्ध हुनु पर्ने व्यवस्था गरेको छु,’ अर्थमनत्री पौडेलले भने । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.