सोमबार, जेष्ठ ४,२०८३ 09:39:41
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 09:39:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सरदर मितिभन्दा दुई साता छिटो भित्रियो मनसुन

Laxmi Sunrise Bank Limited
सरदर मितिभन्दा दुई साता छिटो भित्रियो मनसुन
Shivam Cement

काठमाण्डौ । नेपालमा यस वर्षको मनसुल प्रणाली भित्रिएको छ जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन जेठ १५ गते बिहिबार रातिदेखि नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भू–भागमा विस्तार भएको छ ।  

Bizshala
New Office
CG Motors

जसको फलस्वरुप कोशी प्रदेशको अधिकांश मौसम केन्द्रहरुमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको अवस्था छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । तर यस वर्षको मनसुन सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको विभागले जनाएको छ । विभागका अनुसार नेपालका अन्य भू–भागहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समयमा लाग्नेछ । हाल देशको बाँकी भू–भागमा भने पश्चिमी वायू र स्थानीय वायुको प्रभाव यथावत रहेको देखिन्छ।

Garima Development Bank
Shivam Cement
IME remit

मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्थाको निरन्तर अनुगमन गरिरहेको र सोही अनुसार नियमित रूपमा मौसम सूचना अद्यावधिक गर्दै जाने जनाएको छ ।  । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.