काठमाण्डौ । यूनिभर्सल पावर कम्पनी लिमिटेडले राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो नाममा रहेको राप्ती हाईड्रोको १४ लाख ४२ हजार १८७ कित्ता संस्थापक सेयर बिक्री गर्ने निर्णय गरेको हो ।
असार २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । उक्त संस्थापक सेयर कम्पनीले बजारमा चलेको मूल्यमा बिक्री गर्नेछ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                        (259).jpg) 
                                        (220).jpg) 
                                        (235).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                