बुधबार, श्रावण २१,२०८२ 05:52:04
  • बुधबार, श्रावण २१,२०८२ 05:52:04
Global IME Bank Limited

कामना सेवा विकास बैकका ग्राहक र कर्मचारीले स्काईवाक टावरमा छुट पाउने

Hyundai Nepal
कामना सेवा विकास बैकका ग्राहक र कर्मचारीले स्काईवाक टावरमा छुट पाउने
Shivam Cement

काठमाण्डौ । कामना सेवा विकास बैंकले काठमाण्डौ स्थित स्काईवाक नेपालसँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले स्काईवाक नेपालको टिकट रकममा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाण्डौ क्षेत्र प्रमुख केदारनाथ शर्मा र स्काईवाक नेपालका विभागीय प्रमुख दुष्यन्त ठाकुरले हस्ताक्षर गरे ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.