IME remit
  • बिहीबार, श्रावण २९,२०८२ 12:50:28
IME remit
Global IME Bank Limited

सानिमा क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा

Hyundai Nepal
सानिमा क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा
Shivam Cement

काठमाण्डौ । सानिमा क्यापिटल लिमिटेडका दुई म्युचुअल फण्डहरुले लाभांश घोषणा गरेका छन् । सानिमा ग्रोथ फण्ड र सानिमा लार्ज क्याप फण्डले आव २०८१–८२ को संचित मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई नगद लाभांश प्रस्ताव गरेको हो ।

सानिमा ग्रोथ फण्डले आफ्ना इकाइधनीहरुलाई १५.७९ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव गरेको हो भने सानिमा लार्ज क्याप फण्डले २१.०५ प्रतिशत (कर सहित) लाभांश प्रस्ताव गरेको हो ।

Shivam Cement
Muktinath Bikas Bank Limited

सानिमा ग्रोथ फण्डले १० करोड ६१ लाख ८९ हजार रुपैयाँ बराबरको नगद लाभाश दिने निर्णय गरेको छ भने लार्ज क्याप फण्डले २५ करोड २६ लाख ३१ हजार रुपैयाँ बराबरको लाभांश दिने निर्णय गरेको हो ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.