IME remit
  • मंगलवार, कार्तिक ११,२०८२ 11:42:31
IME remit
Global IME Bank Limited

एशियन लाइफको हकप्रद सेयर बाँडफाँड, साढे ३ लाख कित्ता लिलामीमा राखिने

Hyundai Nepal
एशियन लाइफको हकप्रद सेयर बाँडफाँड, साढे ३ लाख कित्ता लिलामीमा राखिने
Shivam Cement

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको ४२ प्रतिशत हकप्रद सेयर भदौ ८ गते बाँडफाँड गरिएको हो ।  

कम्पनीले गत जेठ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सयेरधनीका लागि असार २५ गतेदेखि साउन २० गतेसम्म निष्कासन गरेको प्रति सेयर रु.१०० अंकित दरका कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो ।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएका २७ हजार ६२२ जना आवेदकलाई १ करोड ३९ लाख २० हजार ८०० कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको हो । कुल निष्कासन गरिएको हकप्रदमध्ये ३ लाख ५८ हजार ५१२.४८ कित्ता सेयर भने अवितरित रहेको छ । यो सेयर कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्री गर्नेछ ।  

आफ्नो कायम हकभन्दा बढी सेयर माग राखि दरखास्त दिने आवेदकहरुको हकमा बाँडफाँडमा नपरेको हकप्रद सेयर बापतको रकम भदौ ११ गतेदेखि आईपीएसमार्फत आवेदकहरुको बै।क खातामा जम्मा गरिने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.