मंगलवार, भाद्र १७,२०८२ 03:46:21
  • मंगलवार, भाद्र १७,२०८२ 03:46:21
Global IME Bank Limited

बन्दिपुर केबलकारको आइपीओमा ६.८८ गुणा बढी आवेदन, २० लाख बढीको हात खाली हुने पक्का

Hyundai Nepal
बन्दिपुर केबलकारको आइपीओमा ६.८८ गुणा बढी आवेदन, २० लाख बढीको हात खाली हुने पक्का
Shivam Cement

काठमाण्डौ । बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म ६.८८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार कम्पनीको आइपीओमा २५ लाख १२ हजार १२२ जनाको आवेदन परेको छ ।  

कम्पनीको आइपीओमा २ अर्ब ९८ करोड ६९ लाख ४४ हजार रुपैयाँ बराबरको २ करोड ९८ लाख ६९ हजार ४४० कित्ताका लागि आवेदन परेको हो । जुन यो मागभन्दा बढी हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

मागभन्दा बढी आवेदन परेकाले आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । १० कित्ताका दरले बाँडफाँड गर्दा कम्पनीको आइपीओ ४ लाख ३४ हजार १०८ जना भाग्यमानी लगानीकर्ताले प्राप्त गर्नेछन् ।  

यसर्थमा २० लाख ७८ हजार भन्दा बढी लगानीकर्ताको हात खाली हुने निश्चित छ ।

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.