• शुक्रबार, भाद्र २७,२०८२ 10:38:52
Global IME Bank Limited

अन्तरिम प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीको सपथ राति ९ बजे

Hyundai Nepal
अन्तरिम प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीको सपथ राति ९ बजे

काठमाण्डौ । आन्दोलनकारी जेनजी, राष्टपति र सुशीला कार्कीबीच सहमति भएसँगै संसद विघटनलगत्तै अन्तरिम सरकारको प्रधानमन्त्रीको सपथ हुने भएको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

राष्टपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार शितल निवासमा अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीको सपथ समारोह आज राति ९ बजे राखिएको छ ।  

त्यसको सम्पूर्ण पूर्व तयारी भइसकेको छ । गृहसहित तालुकदार मन्त्रालयका कर्मचारीहरुलाई सपथका लागि शुक्रबार बिहानैदेखि तयारी अवस्थामा राखिएका कारण फटाफट काम हुने भएको छ ।

 ९ बजेअघिसम्म राष्टपति संसद विघटनका लागि आवश्यक प्रक्रिया पूरा गर्ने, कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने र लगत्तै सपथ गराउनेछन् ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.