• सोमबार, भाद्र ३०,२०८२ 06:21:37
Global IME Bank Limited

बन्दीपुर केवलकारको आइपीओ बाँडफाँड , ४ लाख ३४ हजारले पाए १० कित्ता सेयर

Hyundai Nepal
बन्दीपुर केवलकारको आइपीओ बाँडफाँड , ४ लाख ३४ हजारले पाए १० कित्ता सेयर

काठमाण्डौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।  

बिक्री प्रबन्धकका अनुसार मागभन्दा बढी आवेदन परेकाले आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको आइपीओमा २४ लाख २२ हजार १७७ जनाले २ करोड ७६ लाख ३७ हजार ७२० कित्ताका लागि आवेदन दिएका थिए । जसमा ४ लाख ३४ हजार १०८ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् ।  

कम्पनीको आइपीओ नतिजा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले सञ्चालन गरेको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.