मंगलवार, आश्विन २८,२०८२ 06:41:05
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 06:41:05
IME remit
Global IME Bank Limited

नेपाल इन्स्योरेन्सको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने

Hyundai Nepal
नेपाल इन्स्योरेन्सको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने
Shivam Cement

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको लाजिम्पाटमा रहेको एनआईएमबि एस क्यापिटलको कार्यालयमा बिहान ११ बजे खोलिने छ ।  

कम्पनीले गत भदौ २७ गतेदेखि असोज ८ गतेसम्म  १ लाख ९७ हजार ४२.७६ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म १०ः३.४७८३ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको सर्वसाधारण समूहको उक्त सेयर लिलामीमातर्फ बिक्रीमा राखेको थियो । 

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.