आईतवार, असार १,२०८२ 10:12:07
  • आईतवार, असार १,२०८२ 10:12:07
Global IME Bank Limited

माउण्टेन ड्युको ग्रीष्म प्रचार अभियानको थालनी

Hyundai Nepal
माउण्टेन ड्युको ग्रीष्म प्रचार अभियानको थालनी
Nabil Bank Limited

काठमाण्डौ । माउण्टेन ड्युले ग्रीष्म प्रचार अभियानको थालनी गरेको छ । कम्पनीले आजदेखि यो अभियान एकटिभि विज्ञापनको साथ थालनी गरेको हो ।

जसमा भएको रोमाञ्चकारी स्टण्टहरु र आकर्षक कथासारले उपभोक्ताहरुलाई बाँधी राख्ने कम्पनीले जनाएको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विज्ञापनको सुरुवात एउटा गोदामबाट आँधीतुफान चलेसँगै सुरु हुन्छ । यो परिस्थितिबाट अञ्जान साथीहरूको एक समूह मस्त भएर क्याम्पिङको मज्जा लिइरहेका हुन्छन् । यसैबीच अनूप विक्रमशाहीको प्रवेश हुन्छ, जसले आफ्नो दूरबिनको सहायताले तीव्र गतिमा बढिरहेको आँधि र त्यसको चपेटामा पर्न गईरहेका आफ्ना साथीहरुलाई देख्छन् । भयँकर आँधी, आगो र अवशेषहरुलाई बेवास्ता गर्दै माउण्टेन ड्युको एक सिप लिएर निडर बन्दै शाहीले आफ्ना साथीहरुलाई त्यस विपत्तिबाट जोगाउँछन् अनि जोशिलो स्टण्टसंगै आँधीको मार्ग पनि बदलिदिन्छन् । 

यी दृश्यहरु शक्तिशाली एसएफएक्सद्वारा दर्शाइएको छ भनें प्रेरणादायी गीतमा चर्चित नेपाली गायक तथा गीतकार धर्मेन्द्र सेवानले स्वर दिएका छन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.