आईतवार, मंसिर २८,२०८२ 04:44:24
Bizshala
  • आईतवार, मंसिर २८,२०८२ 04:44:24
Bizshala
Global IME Bank Limited
Bizshala

हमासले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै इजरायलले गाजामा गर्यो हवाई आक्रमण

Hyundai Nepal
हमासले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै इजरायलले गाजामा गर्यो हवाई आक्रमण
Shivam Cement

काठमाण्डौ । इजरायलले हमासलाई युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै दक्षिणी गाजामा हवाई आक्रमण गरेको छ। इजरायली सेनाका प्रवक्ताले हमासले ूपहेंलो रेखा पारी इजरायली सेनाहरूमा धेरै आक्रमणहरू सुरु गरेको जनाएको छ। प्रवक्ताका अनुसार अमेरिकाको मध्यस्थतामा भएको पहिलो चरणको सम्झौता अनुसार इजरायली सेना फिर्ता भएको क्षेत्र यही हो ।

इजरायली रक्षा बल (आईडीएफ) ले एक्समा आज बिहान, आतंककारीहरूले दक्षिणी गाजाको रफाह क्षेत्रमा तैनाथ इजरायली सैनिकहरूमा एन्टि ट्याङ्क मिसाइलहरू प्रहार गरेको र प्रत्यक्ष गोला बारुद चलाएको जनाएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

हमासले युद्धविरामप्रति प्रतिबद्ध रहेको बताएको छ र इजरायलले धेरै उल्लङ्घन गरेको आरोप लगाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनाको पहिलो चरण अक्टोबर १० मा लागू भएको थियो, जसअन्तर्गत हमासले इजरायली बन्धकहरूलाई रिहा गरेको थियो र इजरायलले प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको थियो।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.