IME remit
  • सोमबार, कार्तिक १७,२०८२ 04:45:28
IME remit
Global IME Bank Limited

जापानी मुद्रा ३४ वर्षकै कमजोर, सरकारले हस्तक्षेप गर्न सक्ने

Hyundai Nepal
जापानी मुद्रा ३४ वर्षकै कमजोर, सरकारले हस्तक्षेप गर्न सक्ने
Shivam Cement

काठमाण्डौ । जापानी मुद्रा‘जापानी येन’३४ वर्षकै कमजोर बनेको छ । बुधबार जापानी येन डलरको तुलनामा ३४ वर्ष यताकै न्यून विन्दुमा पुगेको छ ।  

यो दिन १ डलरको मूल्य १५१.९७ येनसमम पुगेको छ । येनको मूल्यमा आएको व्यापक गिरावटसँगै येनको स्थिरतामा वृद्धिका लागि सरकारी हस्तक्षेप हुन सक्ने सम्भावना रहेको बताइएको छ ।  

कमजोर मुद्रालाई टेवा दिन जापानी नीति निर्माताहरुले कदम चाल्न सक्ने अधिकांश लगानीकर्ताले अपेक्षा गरेका छन् । जापानका अर्थमन्त्री सुनिचि सुजुकीले सरकारले कमजोर बन्दै गएको मुद्रालाई टेवा दिन सक्ने संकेत गरेका छन् ।  

जापानको केन्द्रीय बैंक‘बैंक अफ जापान’सँग त्यहाँको अर्थमन्त्रालय र वित्तीय सेवा एजेन्सीको बैठकमा अन्तराष्ट्रिय मामिलाका उप वित्तमन्त्री मासातो कान्डाले येनको चाल नजिकबाट अनुगमन भईरहेको बताएका छन् ।  

्जापानको केन्द्रीय बैंकले केहि समयअघि ब्याजदर बढाएसँगै येन कमजोर बन्ने क्रम तीव्र बनेको छ ।  

 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement
CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.