काठमाण्डौ । स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई प्राप्ति गर्ने भएको छ । प्राप्ति प्रयोजनका लागि यी दुवै संस्थाबीच पुस ९ गते प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
स्वरोजगार लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपा–५ मा रहेको छ भने विन नेपाल लघुवित्तको पनि काभ्रेपलाञ्चोकको बनेपा–१३ मा रहेको छ ।

