आईतवार, असार १,२०८२ 08:56:40
  • आईतवार, असार १,२०८२ 08:56:40
Global IME Bank Limited

नमस्ते पे द्वारा ग्लोबल मनि विकका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

Hyundai Nepal
नमस्ते पे द्वारा ग्लोबल मनि विकका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । नमस्ते पे ले ग्लोबल आइएमई मनि विकको अवसरमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । कम्पनीले मार्च १८ देखि २४ गते सञ्चालन भएको ग्लोबल मनि विकको अवसरमा युवाहरुलाई शिक्षित,सचेत र सशक्तिकरण गर्ने उदेश्यले विभिन्न कार्यक्रम सञ्चालन गरेको हो ।  

जस अन्तर्गत नेमस्ते पेद्वारा सामाजिक सञ्जालहरु र एप सूचनाहरुमार्फ नमस्ते पे का प्रयोगकर्ताहरु र फलोवर्सलाई वित्तीय साक्षरता र वित्तीय समावेशीकरणको बारेमा जानकारी दिइएको थियो । यस क्रममा नमस्ते पे ले नेपालमा वित्तीय समावेशीकरणलाई कसरी सहयोग गर्छ भन्ने बारेमा भिडियो तयार गरी ‘स्टडी म्याटेरियल’नामको युटुब च्यानलमा सर्वाजनिक गरिएको कम्पनीले जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसै गरी कम्पनीले विभिन्न केलेजहरुमा वित्तीय साक्षरता तथा समावेशीकरण सम्बन्धी सत्रहरु आयोजना गरेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.