शुक्रबार, बैशाख ४,२०८३ 08:56:05
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 08:56:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सोलु हाइड्रोपावरको आइपीओमा २.२४ गुणा बढी आवेदन

Bizshala
सोलु हाइड्रोपावरको आइपीओमा २.२४ गुणा बढी आवेदन
Shivam Cement

काठमाण्डौ । सोलु हाइड्रोपावरको आइपीओमा २.२४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज दोस्रो दिनसम्ममा कम्पनीको आइपीओमा १४ लाख ८५ हजार ८५६ जनाले आवेदन दिएका छन् ।

कम्पनीको आइपीओमा १ अर्ब ८४ करोड ३५ लाख ३३ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ३५ हजार ३३० कित्ताका लागि आवेदन परेको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीले पुष २९ गतेदेखि आम सर्वसाधारणका लागि ८२ लाख कित्ता सेयर जारी गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै, लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् ।

CG Motors
Garima Development Bank
IME remit

यो आईपीओ निष्काशन बन्द छिटोमा माघ ४ गते र ढिलोमा माघ १४ गते हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.