शुक्रबार, फाल्गुन १५,२०८२ 05:31:47
Bizshala
  • शुक्रबार, फाल्गुन १५,२०८२ 05:31:47
Bizshala
Global IME Bank Limited

आम्दानीसँगै बढ्यो अपर हेवाखोला हाईड्रोको नाफा, रिटेन्ड अर्निङमा पनि उल्लेख्य वृद्धि

आम्दानीसँगै बढ्यो अपर हेवाखोला हाईड्रोको नाफा, रिटेन्ड अर्निङमा पनि उल्लेख्य वृद्धि
Shivam Cement

काठमाण्डौ । अपर हेवाखोला हाईड्रोपावर कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म नाफा बढाएको छ । कम्पनीले दोस्रो त्रैमाससम्म ७ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३३.३७ प्रतिशतले बढी हो ।

कम्पनीले यो अवधिमा १५ करोड १४ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६.७२ प्रतिशतले बढी हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यो अवधिमा कम्पनीको वित्त खर्च घटेको छ । अघिल्लो आवमा ४ करोड १८ लाख रहेको कम्पनीको वित्त खर्च बढेर ३  करोड २१ लाखमा सीमित बनेको छ । यस्तै कम्पनीको सञ्चालन मुनाफा ९ करोड ९४ लाखबाट बढेर १० करोड ८४ लाख पुगेको छ ।

कम्पनीको रिटेन्ड अर्निङमा १५ करोड ६३ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आवमा कम्पनीको रिटेन्ड अर्निङ ६ करोड ६३ लाखमा सीमित थियो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) २९.८१ रुपैयाँ ,प्रतिसेयर  नेटवर्थ १३१.२६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३१२.६८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.०२ गुणा कायम भएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.