शुक्रबार, फाल्गुन १५,२०८२ 05:31:49
Bizshala
  • शुक्रबार, फाल्गुन १५,२०८२ 05:31:49
Bizshala
Global IME Bank Limited

५५% ले बढ्यो ङादी ग्रुप पावरको नाफा, रिटेन्ड अर्निङ १४.४२ करोड

५५% ले बढ्यो ङादी ग्रुप पावरको नाफा, रिटेन्ड अर्निङ १४.४२ करोड
Shivam Cement

काठमाण्डौ । ङादी ग्रुप पावर कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३ करोड ६१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५५.६६ प्रतिशतले बढी हो ।

कम्पनीले गत आवका सोही अवधिसम्म २ करोड ३२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । विद्युत बिक्री आम्दानी बढ्नु र वित्त खर्च घट्नु कम्पनीको नाफा बढ्ने प्रमुख कारकका रुपमा रहेका छन् । अघिल्लो आवमा विद्युत बिक्रीमार्फत ७ करोड २७ लाख रुपैया आर्जन गरेको कम्पनीले समीक्षा अवधिसम्म भने विद्युत बिक्रीबाट ७ करोड २७ लाख कमाएको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको वित्त खर्च १  करोड ७० लाखबाट घटेर १ करोड ५६ लाखमा सीमित बनेको छ ।

यस्तै कम्पनीको प्रशासनिक खर्च भने ५० लाख १४ हजारबाट बढेर ७५ लाख ६६ हजार पुगेको छ ।  

यो अवधिमा कम्पनीको रिटेन्ड अर्निङ भने १० करोड ७० लाखबाट बढेर १४ करोड ४२ लाख पुगेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १.९५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५७.८१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९१.३८ रुपैयाँ, पीई रेसियो २०३.२२ गुणा र तरलता अनुपात ६.६५ प्रतिशत कायम भएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.