शुक्रबार, फाल्गुन १५,२०८२ 03:46:00
Bizshala
  • शुक्रबार, फाल्गुन १५,२०८२ 03:46:00
Bizshala
Global IME Bank Limited

बुद्धभुमी नेपाल हाईड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

बुद्धभुमी नेपाल हाईड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Shivam Cement

काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  

नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३१३.१० रुपैयाँ कायम भएको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

समायोजन हुनुअघि कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५२६.२० रुपैयाँ कायम थियो । आइतबारको कारोबारदेखि दोस्रो बजारमा कम्पनीको सेयर यही मूल्यका आधारमा कारोबारमा आउनेछ ।  

कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०।६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले १ः१ अनुपातमा रु. १०० अंकित दरका ४० लाख कित्ता हकप्रद जारी गर्दैछ । कम्पनीले शतप्रतिशत हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डबाट माघ २१ गते अनुमति पाएको थियो । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.