शुक्रबार, फाल्गुन १५,२०८२ 03:46:29
Bizshala
  • शुक्रबार, फाल्गुन १५,२०८२ 03:46:29
Bizshala
Global IME Bank Limited

अरुण भ्याली हाईड्रोपावरको नाफामा ४८% को संकुचन

अरुण भ्याली हाईड्रोपावरको नाफामा ४८% को संकुचन
Shivam Cement

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नाफा ४८.४८ प्रतिशतले घटेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १० करोड ६३ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

कम्पनीले  विद्युत बिक्री आम्दानी भने बढेको छ । कम्पनील विद्युत बिक्रीमार्फत १७ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीबाट १४ करोड १२ लाख आर्जन गरेको थियो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको अन्य आम्दानी भने ह्वात्तै घटेकारे छ । कम्पनीको अन्य आम्दानी १८ करोड ९३ लाखबाट घटेर २ करोड २४ लाखमा सीमित बनेको छ । कम्पनीले यो अवधिमा खर्च नियन्त्रण  गर्न भने सफल भएको छ । कम्पनीको कुल खर्च ७ करोड ७३ लाखबाट घटेर ६ करोड ३२ लाखमा झरेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब १७ करोड र कुल चालु दायित्व १३ करोड ३७ लाख रुपैयाँ रहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)५.२० रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११५.६४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२५.६७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४९.७० गुणा र तरलता अनुपात १६.३० प्रतिशत कायम भएको छ ।   

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.