शुक्रबार, बैशाख ४,२०८३ 05:31:48
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 05:31:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुपर खुदी हाईड्रोपावरको आईपीओ बाँडफाँड, कति जनाको भागमा पर्यो १० कित्ता सेयर ?

Bizshala
सुपर खुदी हाईड्रोपावरको आईपीओ बाँडफाँड, कति जनाको भागमा पर्यो १० कित्ता सेयर ?
Shivam Cement

काठमाण्डौ । सुपर खुदी हाईड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत फागुन ५ गतेदेखि ११ गतेसम्म आम सर्वसाधारणका लागि जारी गरेको आईपीओ धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा आज बिहान साढे ८ बजे बाँडफाँड भएको हो ।

ग्लोबल आईएमई क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २६ लाख २० हजार ३४१ आवेदकबाट २ करोड ८१ लाख ६४ हजार ९५० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसमध्ये २ करोड ७७ लाख ३ हजार ८८० कित्ता सेयरका लागि परेको २५ लाख ८० हजार ४७० आवेदन सदर भएको छ । ३९ हजार ८७८ आवे्दन भने बदर भएको क्यापिटलले जनाएको छ ।

CG Motors
Garima Development Bank
IME remit

कुल सदर आवेदकमध्ये १ लाख २८ हजार ६५० जनालाई १० कित्ताका दरले १२ लाख ८६ हजार ५ सय कित्ता सेयर बाँडफाँड गरिएको छ ।

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.