बिहीबार, चैत्र ५,२०८२ 11:41:49
Bizshala
  • बिहीबार, चैत्र ५,२०८२ 11:41:50
Bizshala
Global IME Bank Limited

घाटामा रहेको अप्पर लोहरे खाला हाइड्रोले कमायो रु.४९.७७ लाख नाफा, इपीएस कति ?

Hyundai Nepal
घाटामा रहेको अप्पर लोहरे खाला हाइड्रोले कमायो रु.४९.७७ लाख नाफा, इपीएस कति ?
Shivam Cement

काठमाण्डौ । अप्पर लोहरे खोला हाइड्रोपावर कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ ।  

सार्वजनिक विवरणअनुसार कम्पनीले सो अवधिसम्म ४९ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिसम्म भने कम्पनी २ करोड १५ लाख २१ हजार रुपैयाँ घाटामा रहेको थियो ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा उल्लेख्य सुधार देखिएपछि नाफामा पनि सुधार देखिएको हो । कम्पनीले दोस्रो त्रैमाससम्म विद्युत बिक्रीमार्फत २ करोड ७० लाख २६ ह जार रुपैयाँ आम्दानी गरेको छ ।  

यो आम्दानी गत आवको सोही अवधिसम्मको तुलनामा १९८.९६ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म कम्पनीले बिजुली बेचेर ९० लाख ४० हजार रुपैयाँ आम्दानी गरेको थियो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) ०.९८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९४.६९ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४६१.२१ गुणा र तरलता अनुपात ०.६४ रहेको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.