काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छ। बैठक आकस्मिक राखिएको कारण र एजेण्डा आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन।
TRENDING
यो पनि हेर्नुहोस
इन्धनको मूल्य घटाउन आग्रह
- by Bizshala
- 14 मिनेट अगाडी
प्रतिनिधिसभा बैठक शुरु हुनासाथ विपक्षी दलको विरोध
- by Bizshala
- 2 घण्टा अगाडी

