मंगलवार, बैशाख ८,२०८३ 05:33:18
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 05:33:18
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीका लागि सिफारिस समिति गठन गर्ने सरकारको निर्णय
NEWS

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीका लागि सिफारिस समिति गठन गर्ने सरकारको निर्णय

काठमाण्डौ । सरकारले नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष नियुक्तीका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।बैठकले सेबोनको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा अर्थसचिव घनश्याम उपाध्याय र  बैंकर भूवनकुमार दाहाल सदस्य रहने गरी सिफारिस समिति गठन गर्ने निर्णय...

आज मन्त्रिपरिषद् बैठक बस्दै
NEWS

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाण्डौ । आज दिउँसो साढे ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने तय गरिएको छ।

मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो
NEWS

मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो

काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छ। बैठक आकस्मिक राखिएको कारण र एजेण्डा आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन।

मन्त्रिपरिषद् विस्तार हुँदै, यी ४ जनाले लिँदैछन् शपथ
ECONOMY& POLITICS

मन्त्रिपरिषद् विस्तार हुँदै, यी ४ जनाले लिँदैछन् शपथ

काठमाण्डौ । आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै चार जना मन्त्री थप्न लागेकी हुन्।कार्कीले मन्त्रीका लागि कुमार इङनाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईं र श्रद्धा श्रेष्ठको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेकी छन्। सिफारिस भएको मध्ये आज आज दिउँसो ३ बजे इङनामले भूमि व्यवस्था, सहकारी तथा गरिबी...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.