आईतवार, जेष्ठ ३,२०८३ 02:48:58
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 02:48:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नागढुंगा सुरुङको दस्तुर दर तय, सवारी साधनअनुसार फरक–फरक रकम तिर्नुपर्ने

Laxmi Sunrise Bank Limited
नागढुंगा सुरुङको दस्तुर दर तय, सवारी साधनअनुसार फरक–फरक रकम तिर्नुपर्ने
Shivam Cement

काठमाण्डौ । सरकारले नागढुंगा सुरुङ प्रयोग गर्ने सवारी साधनको लागि नयाँ दस्तुर दर सार्वजनिक गरेको छ। यो दर गत साउन २६ गते निर्णय भइसकेको भए पनि बिहीबार राजपत्र मार्फत औपचारिक रूपमा सूचना प्रकाशित गरिएको छ।

सरकारी सूचना अनुसार, दस्तुर दर सवारीको प्रकार र काठमाण्डौ प्रवेश तथा प्रस्थानको दिशानुसार फरक–फरक निर्धारण गरिएको छ।

Bizshala
New Office
CG Motors

सवारी साधनको अनुसार दस्तुर यस प्रकार छस् हलुका सवारी (कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस) ले काठमाण्डौ प्रवेश गर्दा ६५ रुपैयाँ र प्रस्थान गर्दा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस र मिनी ट्रिपररट्रकले प्रवेशमा ११५ रुपैयाँ र प्रस्थानमा ८० रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ।

Garima Development Bank
Shivam Cement
IME remit

बस र ट्रक (सिंगल रियर एक्सल) ले काठमाण्डौ प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ भने मल्टी एक्सल ट्रक तथा भारी उपकरणको दस्तुर प्रवेशमा ६ सय रुपैयाँ र प्रस्थानमा २५० रुपैयाँ तोकिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.