आईतवार, जेष्ठ ३,२०८३ 10:55:59
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 10:55:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाली सेनामा रोजगारी अवसर, ठूलो संख्यामा पदपूर्ति हुने

Laxmi Sunrise Bank Limited
नेपाली सेनामा रोजगारी अवसर, ठूलो संख्यामा पदपूर्ति हुने
Shivam Cement

काठमाण्डौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।  

भर्ना छनोट निदेशनालयले आज सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा आवेदन खुला गरेको हो।

Bizshala
New Office
CG Motors

सेनाले करिब ४ हजार ५ सय जना कर्मचारी भर्ना गर्ने जनाएको छ।

 रिक्त रहेका पदहरूमा बेकरी, सुचिकार, सरसफाइ, चर्मकर्मी, लोहार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी लगायतका ट्रेड समावेश छन्।

Garima Development Bank
Shivam Cement
IME remit

योग्य इच्छुक नेपाली नागरिकले तोकिएका भर्ना केन्द्रमा उपस्थित भएर आवेदन दिन सक्नेछन्।  

आवेदन आजदेखि खुला गरिएको छ र आगामी जेठ १६ गतेसम्म दिन सकिने सेनाले जनाएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.