बिहीबार, असार ३२,२०८३ 02:40:30
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 02:40:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एभरेष्ट कलरको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

Laxmi Sunrise Bank Limited
एभरेष्ट कलरको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट कलर लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको आईपीओ ‘ईसीएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीको कुल ३० लाख कित्ता सेयर सूचीकृत भएको हो । जसमा सर्वसाधारण सेयरधनीलाई बिक्री गरिएको कुल ७ लाख ९० हजार कित्ता सेयर रहेको छ भने संस्थापकहरुले लगानी गरेको २२ लाख १० हजार कित्ता सेयर रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

 

नेप्सेले उक्त कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ । सोही मूल्यकै आधारमा भोलिदेखि नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.