आईतवार, बैशाख १४,२०८२ 12:28:04
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 12:28:04
IME remit
Global IME Bank Limited

समता घरेलु र मनकामना स्मार्ट लघुवित्तको एकीकृत कारोबार आजदेखि सुरु

Hyundai Nepal
समता घरेलु र मनकामना स्मार्ट लघुवित्तको एकीकृत कारोबार आजदेखि सुरु
Nabil Bank Limited

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त र समता घरेलु लघुवित्तले आजदेखि एकीृकत कारोबार गर्ने भएको छ । समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरे पश्चात बनेको ‘समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट आजदेखि दुवै संस्थाको एकीकृत कारोबार सुरु हुन लागेको हो ।  

प्राप्तिपश्चात बनेको वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय बनेपा नगरपालिका–७ मा रहने छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यी दुवै संस्थालाई राष्ट्र बैंकले गत जेठ २९ गते, धितोपत्र बोर्डले असार ९ गते र कम्पनी रजिष्टर्डको कार्यालयले असार ११ गते प्राप्तिका लागि अन्तिम स्वीकृती प्रदान गरेको थियो । दुवै संस्थाको गत चैत २९ गते सम्पन्न बेग्ला–बेग्लै साधारण सभाले प्राप्ति प्रस्ताव पारित गरेका थिए ।

नेप्सेले आजदेखि मनकामना स्मार्ट लघुवित्तको सेयर कारोबार रोक्का राखेको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.