आईतवार, जेष्ठ ३,२०८३ 02:32:29
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 02:32:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

रियलमीको टप पर्फर्मिङ ट्रायो भएको जिटि सिक्स टि नेपाली बजारमा आउँदै

Laxmi Sunrise Bank Limited
रियलमीको टप पर्फर्मिङ ट्रायो भएको जिटि सिक्स टि नेपाली बजारमा आउँदै
Shivam Cement

काठमाण्डौ। रियलमीले आफ्नो नयाँ स्मार्टफोन रियलमी जिटि सिक्स नेपाली बजारमा चाँडै उपलब्ध गराउने भएको छ। टेक स्याभी र ट्रेन्ड सेटर पुस्तालाई ध्यानमा राखेर रियलमी जिटि सिक्स टिको डिजाइन गरिएको कम्पनीले जनाएको छ।

कटिङ एज डिजाइन र रेभोल्युसनरी टेक्नोलोजीको साथ आउन लागेको यस रियलमी जिटि सिक्स टिले प्रयोगकर्ताहरुको मन जित्ने कम्पनीले विश्वास लिएको छ। 

Bizshala
New Office
CG Motors

यो फोन पर्फर्मेन्सको पावर हाउस मात्र नभएर सोफिस्टिकेसनको स्टेटमेन्ट पनि हो। स्न्यापड्रयागन सेभेन प्लस जेन थ्री फ्ल्यागशिपचिपसेटले फोनको हरेक काम चुस्त बनाउँछ। यो अहिले सम्मको लेटेस्ट स्न्यापड्रागन चिपसेट हो। 

त्यस्तै ६००० निट्सको हाइपर डिस्प्लेले तस्बिर तथा भिडियोको हरेक डिटेलहरुलाई जीवन्त तुल्याउँछ। यो अहिलेसम्म बजारमा उपलब्ध स्मार्ट फोन मध्ये सबैभन्दा धेरै डिस्प्ले हो।  

साथै रियलमी जिटि सिक्स टिमा भएको सोनी ओआइएस्को ५० एमपिको क्यामराले उत्कृष्ट फोटो तथा भिडियो लिन प्रयोगकर्ताहरुलाई सहज हुनेछ भने यसको ए आइफ्रेम स्टेबिलाइजेसन टेक्नोलोजी २.० ले स्मूथ र क्लियर भिडियो लिन सक्छ। 

यसको क्यामरामा भएको फ्ल्यागशिप लेभलको हाइपर टोन इमेज एन्जिनले स्मार्टफोन फोटोग्राफिलाई नयाँँ उचाइ प्रदान गर्छ। 

५५०० एमएएचको शक्तिशाली ब्याट्रि भएकोले ८ घण्टासम्म निरन्तर गेम खेल्न सकिन्छ।  

रियलमी जिटि सिक्स टि नेपालभरका सबै आधिकारिक खुद्रा विक्रेताहरूमा हिजो देखि साउन ५ गतेसम्म प्रिबुकिङका लागि उपलब्ध छ। 

साथै यो अवधिभर ग्राहकहरूले रियलमी जिटि सिक्स टिको खरिदमा रु ५,४९९ मूल्यको रियलमी  बड्स टि ३०० प्राप्त गर्नेछन्।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.