आईतवार, जेष्ठ ३,२०८३ 02:33:39
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 02:33:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सानीमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

Laxmi Sunrise Bank Limited
सानीमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण
Shivam Cement

काठमाण्डौ। सानीमा बैंकले सानीमा दिर्घायु बचत खाताअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ। यस बैंकका खातावाला दिनेश कार्कीको दुर्घटना भई मृत्यु भएका लेबीमा रकम हस्तान्तरण गरिएको हो।

Bizshala
New Office
CG Motors

सानीमा बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट मार्केटिङ अधिकृत अन्जन कर्मचार्यले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका छन्।

दुर्घटनाका कारण मृत्यु भएका दिनेश कार्कीले सानीमा बैंकको हटौँडा शाखामा सानिमा दिर्घायु बचत खाता खोल्नुभएको थियो खोलेका थिए।

सानीमा बैंकले सानीमा दिर्घायु बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु.१० हजारसम्मको ओ.पि.डि.भुक्तानी शुल्क सहितको रु. ५० हजारसम्मको औषधी उपचार बीमा र रु.५हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधाकासाथै अन्य थुप्रै सेवाहरु प्रदान गर्दै आइरहेको छ।

सानीमा बैंकको देशका सातै प्रदेशमा १३३वटा कार्यालय तथा १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन्।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.