आईतवार, जेष्ठ ३,२०८३ 02:34:41
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 02:34:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एसबीआई बैंकले खोल्यो कञ्चनपुर भन्सारमा एक्सटेन्सन काउन्टर

Laxmi Sunrise Bank Limited
एसबीआई बैंकले खोल्यो कञ्चनपुर भन्सारमा एक्सटेन्सन काउन्टर
Shivam Cement

काठमाण्डौ। नेपाल एसबीआई बैंक लिमिटेडले कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर विस्तार गरेको छ। बुधाबर कार्यक्रमको उद्घाटन गरिएको हो। उद्घाटन बैंकका प्रबन्ध निर्देशक दीपककुमार देले गरेका थिए।

Bizshala
New Office
CG Motors

भन्सार कार्यालय परिसरमा एक्स्टेन्सन काउन्टर खोल्दै,बैंकले व्यवसाय र व्यापारमा संलग्न व्यक्तिहरूलाई उनीहरूको वित्तीय र भन्सार सम्बन्धी आवश्यकताहरूको लागि विस्तृत समाधान प्रदान गर्दै बैंकिङ सेवाहरूलाई सुव्यवस्थित गर्ने लक्ष्य राखेको छ।

साथै, नेपाल एसबीआई बैंक लिमिटेडले आफ्नो महेन्द्रनगर शाखा हालको स्थानबाट स्थानान्तरण गरी भीमदत्त नगरपालिका–०५, क्याम्पस रोडमा स्थानान्तरण गरी बैंकिङ सेवा सुरु गरेको छ।

यो कदमले राम्रो बैंकिङ अनुभवको लागि परिष्कृत पहुँच र आधुनिक सुविधाहरू प्रदान गर्ने लक्ष्य राखेको छ।

कार्यक्रममा बैंकका डेपुटी सीईओ तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पाण्डा, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख व्यवसाय विकास अधिकृत रितेश अर्याललगायत बैंक तथा भन्सार कार्यालयका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो।

बैंकले आफ्ना १०० पूर्ण शाखा, २२ एक्सटेन्सन काउन्टर, १९ वटा बैंक, ७ प्रदेश कार्यालय, १२१ एटिएम र एक कर्पोरेट कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.