शनिबार, बैशाख १३,२०८२ 06:25:43
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 06:25:43
IME remit
Global IME Bank Limited

सेतो मुलाको मूल्य ६२% ले घट्यो, यस्तो छ अन्य तरकारी भाउ

Hyundai Nepal
सेतो मुलाको मूल्य ६२% ले घट्यो, यस्तो छ अन्य तरकारी भाउ
Nabil Bank Limited

काठमाण्डौ । सेतो मुला(हाईब्रिड)को मूल्य ६२ प्रतिशतले घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तरकारी तथा फलफूलको मूल्यसूची अनुसार आज सेतो मुला(हाईब्रिड)को औसत प्रतिकेजी मूल्य १८ रुपैयाँले घटेर २७ रुपैयाँमा सीमित बनेको छ । अघिल्लो दिन सेतो मुला(हाईब्रिड)को औसत प्रतिकेजी मूल्य ४५ रुपैयाँ थियो ।  

त्यस्तै आज सेतो मुला(लोकल)को औसत मूल्य पनि ४५ प्रतिशतले घटेर प्रतिकेजी मूल्य २२ रुपैयाँ, बोडी(तने)१० प्रतिशतले घटेर ११० रुपैयाँ, घिउ सिमी (लोकल)१५ प्रतिशत घटेर १३८ रुपैयाँ, घिउ सिमी(हाईब्रिड)१४ प्रतिशतले घटेर १४० रुपैयाँ,घिउ सिमी(राजमा)३ प्रतिशतले घटेर १४० रुपैयाँ, भटमाशकोशा ७ प्रतिशतले घटेर १३० रुपैयाँ, लौका १२ प्रतिशतले घटेर ७५ रुपैयाँ, परवल(लोकल) १ प्रतिशतले घटेर ७५ रुपैयाँ,चिचिण्डो २ प्रतिशतले घटेर ६५ रुपैयाँ, घिरौला १ प्रतिशतले घटेर ९५ रुपैयाँ, फर्सी पाकेको ५ प्रतिशतले घटेर ६५ रुपैयाँ, भिण्डी १७ प्रतिशतले घटेर ७५ रुपैयाँ, च्याउ(कन्य)८ प्रतिशतले घटेर २०३ रुपैयाँ, ब्रोकाउली १८ प्रतिशतले घटेर ११० रुपैयाँ, तोफु २५ प्रतिशतले घटेर १२५ रुपैयाँ, खुर्सानी हरियो(माछे)२० प्रतिशतले घटेर ७५ रुपैयाँ र हरियो धनियाँ १७ प्रतिशतले घटेर ४२६ रुपैयाँ कायम भएको छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

आज गोलभेडा ठूलो(नेपाली)को औसत प्रतिकेजी मूल्य ५ प्रतिशतले बढेर ९५ रुपैयाँ, गोलभेडा सानो(लोकल)को मूल्य ४ प्रतिशतले बढेर १५ रुपैयाँ, गोलभेडा सानो(टनेल)को मूल्य १४ प्रतिशतले बढेर २३ रुपैयाँ, बन्दा(लोकल)१८ प्रतिशतले बढेर ५५ रुपैयाँ, काउली(स्थानिय)९ प्रतिशतले बढेर ९५ रुपैयाँ, स्थानिय काउली(ज्यापु)२ प्रतिशतले बढेर ११५ रुपैयाँ, भन्टा(लाम्चो)१० प्रतिशतले बढेर ९५ रुपैयाँ, मकै बोडी ४ प्रतिशतले बढेर ११५ रुपैयाँ, तिते करेला ६ प्रतिशतले बढेर ७५ रुपैयाँ, रायो साग ११ प्रतिशतले बढेर १९६ रुपैयाँ, तोरीको साग ७ प्रतिशतले बढेर ७० रुपैयाँ, प्याज हरियो १५ प्रतिशतले बढेर २१६ रुपैयाँ, जिरीको साग ३६ प्रतिशतले बढेर ५५० रुपैयाँ र आलु रातो प्रतिकेजी औसत मूल्य ७० रुपैयाँ पुगेको छ ।      

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.