काठमाण्डौ । विश्वचर्चित सेयर लगानीकर्ता वारेन बफेटको कम्पनी वर्कशायर हाथवेले बैंक अफ अमेरिका कर्पको १.४८ बिलियन डलर मूल्यबराबरको ३ करोड ४० लाख कित्ता सेयर बिक्री गरेको छ ।
बैंक अफ अमेरिकाको सेयरमूल्य एक महिनाको अवधिमा ७.९ प्रतिशत वृद्धि भएसँगै कम्पनीले सेयर बिक्री गरेको हो ।
बिक्रीपश्चात पनि कम्पनीसँग बैंकको अझै ४२ बिलियन मूल्यबराबरको ९९ करोड ८० लाख कित्ता सेयर स्वामित्व रहेको छ । वर्कशायर हाथवे बैंक अफ अमेरिकाको सबैभन्दा ठूलो सेयरकधी हो ।
वारेन बफेटले सन् २०११ मा बैंक अफ अमेरिकामा ५ बिलियन डलर लगानी गरेका थिए ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                