काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तको एफपीओमा लगानीकर्ताको अचाक्ली आकर्षण देखिएको छ । निष्कासन भएको तेस्रो दिनसम्म संस्थाको एफपीओमा ४०५ गुणा बढी आवेदन परेको छ ।
सीडीएसीको तथ्यांकअनुसार यो एफपीओ खरिदका लागि १२ लाख ८८ हजार ८१८ आवेदकहरुबाट १ अर्ब ९० करोड रुपैयाँबराबरको १ करोड ८९ लाख ३१ हजार ९०० कित्ता सेयरका लागि आवेदन माग भएको छ ।
संस्थाले गत शुक्रबारदेखि कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सेयर निष्कासन गरेको छ ।
एफपीओको निष्कासन बन्द छिटोमा साउन ८ गते र ढिलोमा साउन १८ गते बैंकिङ समयपछि हुनेछ । एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                