बुधबार, असार ४,२०८२ 05:27:34
  • बुधबार, असार ४,२०८२ 05:27:34
Global IME Bank Limited

अर्थ सचिव घिमिरेले लिए राष्ट्र बैंक सञ्चालक समितिमा सदस्यको सपथ

Hyundai Nepal
अर्थ सचिव घिमिरेले लिए राष्ट्र बैंक सञ्चालक समितिमा सदस्यको सपथ
Nabil Bank Limited

काठमाण्डौ। अर्थ मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरे नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा सदस्य नियुक्त भएका छन्। घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ समक्ष राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका हुन्।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ। सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.