शनिबार, बैशाख १३,२०८२ 06:20:46
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 06:20:46
IME remit
Global IME Bank Limited

परवलको मूल्य ५७% ले बढ्यो, लोकल काक्रोको भने घट्यो

Hyundai Nepal
परवलको मूल्य ५७% ले बढ्यो, लोकल काक्रोको भने घट्यो
Nabil Bank Limited

काठमाण्डौ । आज परवलको मूल्य बढेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार परवलको मूल्य ५७ प्रतिशतले बढेको हो ।  

यससँगै परवल (लोकल र तराई)को औषत प्रतिकेजी मूल्य ५५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने यसको औषत प्रतिकेजी मूल्य ३५ रुपैयाँ थियो ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यस्तै आज प्याज सुकेको(भारतीय)को मूल्य २ प्रतिशतले बढेर १२६ रुपैयाँ, गाजर लोकलको मूल्य १५ प्रतिशतले बढेर ११० रुपैयाँ, भन्टा लाम्चो १६ प्रतिशतले बढेर ३५ रुपैयाँ, घिरौला २२ प्रतिशतले बढेर ५५ रुपैयाँ, झिगुनी २२ प्रतिशतले बढेर ५५ रुपैयाँ, स्कुस ११ प्रतिशतले बढेर २५ रुपैयाँ, रायो साग १५ प्रतिशतले बढेर १३३ रुपैयाँ, च्याउ(कन्य)५ प्रतिशतले बढेर १४० रुपैयाँ, खुर्सानी हरियो ४६ प्रतिशतले बढेर ९५ रुपैयाँ र भेडे खुर्सानीको मूल्य १५ प्रतिशतले बढेर ११० रुपैयाँ पुगेको छ ।  

आज गोलभेडा ठूलो (भारतीय)को मूल्य १५ प्रतिशतले घटेर ५५ रुपैयाँ, गोलभेडा सानो(लोकल)९ प्रतिशतले घटेर २५ रुपैयाँ, टाटे सिमी १५ प्रतिशतले घटेर ५५ रुपैयाँ, तिते करेला १३ प्रतिशतले घटेर ६५ रुपैयाँ, चिचिण्डो २० प्रतिशतले घटेर २७ रुपैयाँ, पिडालु १३ प्रतिशतले घटेर ६५ रुपैयाँ,ब्रोकाउली १५ प्रतिशतले घटेर १५० रुपैयाँ र काक्रो(लोकल)३५ प्रतिशतले घटेर ५५ रुपैयाँ कायम भएको छ ।   

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.