आईतवार, असार १,२०८२ 08:40:41
  • आईतवार, असार १,२०८२ 08:40:41
Global IME Bank Limited

लसुनको मूल्य ३७% ले घट्यो, घिउ सिमी र हरियो प्याजको भने बढ्यो

Hyundai Nepal
लसुनको मूल्य ३७% ले घट्यो, घिउ सिमी र हरियो प्याजको भने बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । सुकेको लसुन(नेपाली)को मूल्य घटेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार सुकेको लसुनको मूल्य ३७ प्रतिशतले घटेको छ ।  

यससँगै सुकेको लसुनको औषत प्रतिकेजी मूल्य १७० रुपैयाँमा सीमित बनेको छ । अघिल्लो दिन भने यसको औषत प्रतिकेजी मूल्य २७० रुपैयाँ थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै आज हरियो धनियाको मूल्य ९ प्रतिशतले घटेर १७६ रुपैयाँ, काक्रो हाईब्रिड २८ प्रतिशतले घटेर २५ रुपैयाँ, कागती १८ प्रतिशतले घटेर २२६ रुपैयाँ, च्याउ डल्ले ११ प्रतिशतले घटेर २७६ रुपैयाँ, झिगुनी ५ प्रतिशतले घटेर ६१ रुपैयाँ, भटकाशकोसा ४ प्रतिशतले घटेर ७१ रुपैयाँ, बोडी तने १३ प्रतिशतले घटेर ६५ रुपैयाँ, स्थानिय काउली ज्यापु ३ प्रतिशतले घटेर १२५ रुपैयाँ, प्याज सुकेको २ प्रतिशतले घटेर १२३ रुपैयाँ, आलु रातो(मुडे)३ प्रतिशतले घटेर ५९ रुपैयाँ र गोलभेडा ठूलो(भारतीय)१५ प्रतिशतले घटेर ५५ रुपैयाँ कायम भएको छ ।  

आज घिउ सिमी लोकल र हाईब्डिको मूल्य १३ प्रतिशतले बढेर ८५ रुपैयाँ, स्कुस ११ प्रतिशतले बढेर २५ रुपैयाँ, प्याज हरियो २८ प्रतिशतले बढेर २२६ रुपैयाँ, च्याउ(कन्य)५ प्रतिशतले बढेर १८६ रुपैयाँ र लसुन हरियो २७ प्रतिशतले बढेर २९० रुपैयाँ निर्धारण भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.