आईतवार, असार १,२०८२ 08:33:02
  • आईतवार, असार १,२०८२ 08:33:02
Global IME Bank Limited

हरियो लसुनको मूल्य ४५% ले घट्यो, रातो आलु र तिते करेलाको भने बढ्यो

Hyundai Nepal
हरियो लसुनको मूल्य ४५% ले घट्यो, रातो आलु र तिते करेलाको भने बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । हरियो लसुनको मूल्य घटेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार हरियो लसुनको मूल्य ४५ प्रतिशतले घटेको छ ।  

अघिल्लो दिन प्रतिकेजी औषत मूल्य ३२६ रुपैयाँ रहेको हरियो लसुनको औषत मूल्य घटेर १७६ रुपैयाँ पुगेको छ । यस्तै आज हरियो धनियाको मूल्य पनि ३० प्रतिशतले घटेर प्रतिकेजी औषत मूल्य ९५ रुपैयाँ पुगेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज काउली स्थानियको औषत मूल्य पनि ५ प्रतिशतले घटेर ९० रुपैयाँ, घिउ सिमी(लोकल)को मूल्य १३ प्रतिशतले घटेर ६५ रुपैयाँ, टाटे सिमी ४ प्रतिशतले घटेर ७१ रुपैयाँ, लौका २२ प्रतिशतले घटेर ३५ रुपैयाँ, घिरौला ११ प्रतिशतले घटेर ७५ रुपैयाँ, प्याज हरियो १६ प्रतिशतले घटेर १९० रुपैयाँ र खुर्सानी हरियो(माछे)३१ प्रतिशतले घटेर ६५ रुपैयाँ कायम भएको छ ।  

यस्ते आज रातो आलुको मूल्य २३ प्रतिशतले बढेर ७७ रुपैयाँ, सेतो मूला(हाईब्रिड)३ प्रतिशतले बढेर २८ रुपैयाँ, भन्टा डल्लो ७ प्रतिशतले बढेर ३५ रुपैयाँ, घिउ सिमी(हाईब्रिड)८ प्रतिशतले बढेर ८१ रुपैयाँ, तिते करेला १५ प्रतिशतले बढेर ७५ रुपैयाँ र च्याउ कन्य ११ प्रतिशतले बढेर १९० रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.