मंगलवार, जेष्ठ ५,२०८३ 09:21:47
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 09:21:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पर्यटन दिवस तथा कोशी प्रदेश पर्यटन वर्ष २०८२ घोषणा

Laxmi Sunrise Bank Limited
पर्यटन दिवस तथा कोशी प्रदेश पर्यटन वर्ष २०८२ घोषणा
Shivam Cement

काठमाण्डौ । असोज ११ गते पर्यटन दिवसको अवसर पारेर कोशी प्रदेश सरकारले कोशी प्रदेश पर्यटन वर्ष २०८२ को घोषणा गरेको छ । उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले शुभकामना मन्तव्य प्रस्तुत दिएका छन् ।  

महासंघका अध्यक्ष राजेन्द्र राउतले यस पर्यटन वर्षलाई सफल बनाउन अतिथि देवो भव ः भन्ने नेपालीको संस्कृति अनुरुप पर्यटकहरुलाई यस पर्यटकीय प्रदेशमा स्वागत गरी पर्यटन वर्ष २०८२ सफल पार्न आह्वान गरेका छन् ।  

Bizshala
New Office
CG Motors

नेपाल राष्ट्रिय बैंकले सार्वजनीक गरेको आर्थिक गतिविधि अध्ययनमा कोशी प्रदेशको सेवा क्षेत्रको हिस्सा ५०.९% रहेको छ । कृषि क्षेत्र ३३.२% र उद्योग क्षेत्र १५.९% योगदान रहेको छ । सेवा क्षेत्रको तथ्यांक अनुसार खाना तथा आवास सम्बन्धी व्यवसाय सबै भन्दा बढी तराईका चार जिल्लाहरुमा ७०.२५% स्थापना तथा संचालनमा रहेका छन भने बाँकी २९.७५% अन्य पहाडी जिल्लामा रहेको देखिन्छ । (जसमध्ये इलाम, धनकुटा र सोलुखुम्बुमा अन्य पहाडी जिल्लामा भन्दा बढी देखिन्छ ।)

Garima Development Bank
Shivam Cement
IME remit

केन्द्रिय सरकारले यो वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिनुका साथ पर्यटन दशक वर्ष मनाउने कार्यक्रम ल्याएको, साथै प्रतिव्यक्ति १२५ डलर खर्च गर्ने प्रक्षेपण गरेको भएपनि भौतिक पूर्वाधरको सुधिवा नभए सम्म यो लक्ष्य पुरा हुन गा¥हो रहेको भन्दै हाल पर्यटकको बसाई अवधि र खर्च गर्ने क्रम घटेको राउतले बताए । कार्यक्रममा अध्यक्ष राउतले लामो समयदेखि होटल क्षेत्रलाई उद्योग सरह सुविधा दिन व्यवसायीहरुले माग गरेको, कोशी प्रदेशमा १४ वटा ब्ल्याकटप एयरपोर्ट रहेका छन भने त्यस क्षेत्रमा विराटनगरबाट आन्तरीक उडान गर्न सकिने भन्दै सो कार्यको लागि मुख्यमन्त्रीको तर्फबाट पहल समेत उल्लेख गरे ।  

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.