मंगलवार, जेष्ठ ५,२०८३ 09:21:20
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 09:21:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सरकार र व्यवसायीबीच होटल तथा रेस्टुरेन्टमा अनुगमन नगर्ने सहमति

Laxmi Sunrise Bank Limited
सरकार र व्यवसायीबीच होटल तथा रेस्टुरेन्टमा अनुगमन नगर्ने सहमति
Shivam Cement

काठमाण्डौ । सरकार र व्यवसायीबीच होटल र रेस्टुरेन्टमा अनुगमन नगर्ने सहमति भएको छ । उद्योगमन्त्री दामोदार भण्डारी र व्यवसायीबीच चाडबाडका समयमा होटल र रेस्टुरेन्टमा सरकारी प्रतिनिधिले अनुगमन नगर्ने सहमति भएको हो ।

उक्त सहमतिमा उद्योगमन्त्री भण्डारी, उद्योग सचिव र वाणिज्य विभागका महानिर्देशकले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) ले आफ्ना सदस्यलाई अधिकतम खुद्रा मूल्य (एमआरपी) मा पानी बोतल बिक्री वितरण गर्न समन्वय गर्ने भएको छ । यसअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जिम्बु थकालीमा अनुगमन गरी ३ लाख जरिवाना तिराएको थियो । 

Bizshala
New Office
CG Motors

उक्त रेष्टुरेन्टलाई पानीको मूल्य बढी लिएको आरोपमा जरिवाना तिराइएको थियो । यो घटनापश्चात त्यसपछि रेष्टुरेन्ट व्यवसायीहरु मन्त्रीसमक्ष गुनासो लिएर गएका थिए । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) ले आफ्ना सदस्यलाई अधिकतम खुद्रा मूल्य (एमआरपी) मा पानी बोतल बिक्री वितरण गर्न समन्वय गर्ने सहमति भएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

यस्तै होटल तथा रिसोर्टले पानीको बोतलमा आफ्नै लेबल, ब्रान्ड र एमआरपी राखी बिक्री वितरण गर्न सक्ने सहमति समेत भएको छ । पानीको वास्तविक मूल्यभन्दा होटल व्यवसायमा सेवाको मूल्य प्रतिशत अधिक हुने भएकाले यस्तो सहमति भएको जनाइएको छ ।

 यसअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जिम्बु थकालाीलाई पानीको मूल्य बढी लिएको भन्दै ३ लाख जरिवाना तिराएको थियो । उक्त घटनापश्चात रेष्टुरेन्ट व्यवसायीहरु अनसुगमनसम्बन्धी गुनासो मन्त्री कहाँ पुगेका थिए ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.