आईतवार, असार १,२०८२ 08:55:03
  • आईतवार, असार १,२०८२ 08:55:03
Global IME Bank Limited

चिनियाँ केन्द्रीय बैंकले घटायो ब्याजदर

Hyundai Nepal
चिनियाँ केन्द्रीय बैंकले घटायो ब्याजदर
Nabil Bank Limited

काठमाण्डौ । चिनियाँ केन्द्रीय बैंकले ब्याजदर घटाएको छ । चीनको केन्द्रीय बैंक,‘पिपुल्स बैंक अफ चाइन(पीबीओसी)’ले सोमबार २५ बेसिक प्वइन्टले ब्याजदर घटाएको हो ।  

पीबीओसीले एक वर्षे कर्जाको प्राइम रेट(एलपीआर) ३.१ प्रतिशत कायम गरेको छ भने ५ वर्षे रेट ३.६ प्रतिशत कायम गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१ वर्षे एलपीआरले चीनको कर्पोरेट कर्जा र अधिकांश घरेलु कर्जालाई प्रभावित पार्ने गर्छ । यस्तै ५ वर्षे एलपीआरले मोर्गेज रेटलाई प्रभावित तुल्याउँछ ।  

चीनमा यतिबेला मुद्राको आपूर्ति र खर्चभन्दा पनि मुद्राको माग मुख्य समस्याको रुपमा रहेको छ । त्यसैले कर्जा प्रवाह बढाउन केन्द्रीय बैंकले ब्याजदर कटौतीको नीति लिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.