IME remit
  • बुधबार, कार्तिक १२,२०८२ 09:18:42
IME remit
Global IME Bank Limited

बक्यौता नतिर्ने उद्योगको लाइन तत्काल नकाट्ने प्राधिकरणको निर्णय

Hyundai Nepal
बक्यौता नतिर्ने उद्योगको लाइन तत्काल नकाट्ने प्राधिकरणको निर्णय
Shivam Cement

काठमाण्डौ । विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगको लाइन तत्काल नकाटिने भएको छ । नेपाल  विद्युत् प्राधिकरणको सञ्चालक समितिको आज बसेको बैठकले लाइन नकाट्ने निर्णय गरेको हो ।  

बैठक उर्जामन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको थियो । यसअघि विद्युत् नियमन आयोगले डेडिकेटेड तथा ट्रंकलाइन फिडरको लाइन नकाट्न पत्र पठाएको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

यद्यपी सञ्चालक समितिको निर्णयमा सञ्चालद्धय कपिल आचार्य र भक्तबहादुर पुनले भने असहमति जनाएका छन् ।

CG Motors
Muktinath Bikas Bank Limited

गत कात्तिक २५ को मन्त्रिपरिषद्ले टीओडी मिटरसमेतको आधारमा गणना गरेर १५ दिनभित्र बक्यौता असुल गर्ने निर्णय गरेको थियो । लगत्तै कात्तिक २७ मा प्राधिकरण सञ्चालक समितिले मंसिर १२ भित्र बक्यौता बुझाउन सूचना जारी गरेको थियो । 

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.