मंगलवार, असार ३,२०८२ 03:39:56
  • मंगलवार, असार ३,२०८२ 03:39:56
Global IME Bank Limited

तेल उत्पादन कटौतीसम्बन्धी रणनीति बनाउन डाकिएको ओपेक प्लसको बैठक स्थगित

Hyundai Nepal
तेल उत्पादन कटौतीसम्बन्धी रणनीति बनाउन डाकिएको ओपेक प्लसको बैठक स्थगित
Nabil Bank Limited

काठमाण्डौ । तेल उत्पादन कटौतीसम्बन्धी निर्णय गर्न डाकिएको आपेक प्लसको बैठक स्थगित भएको छ ।  

तेल उत्पादन कटौतीको नयाँ रणनीति तयार गर्न आगामी डिसेम्बर १ का लागि डाकिएको बैठक स्थगित भएको हो । अब उक्त बैठक डिसेम्बर ५ मा आयोजना हुने भएको छ । अब उक्त बैठक भर्चुअल माध्यमबाट हुने जनाइएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मागको अनिश्चिनताका कारण ओपेक प्लस साझेदारहरुले अहिले तेल कटौतीका ३ वटा अलग–अलग नीति अबलम्बगन गरिरहेका छन् । ओपेक प्लस सदस्य राष्ट्रहरुले संयुक्त रुपमा आगामी वर्षसम्म प्रतिदिन ३९.७२५ मिलियन ब्यारेल तेल उत्पादन कटौती गरिरहेका छन् ।  

यस्तै ८ वटा ओपेक प्लस सदस्यहरुले स्वेच्छिक रुपमा सन् २०२५ सम्म प्रतिदिन १.७ मिलियन ब्यारेल कटौती गरिरहेका छन् । यसको दोस्रो चरणको २.२ मिलियन ब्यारेल कटौतीको चरण आगामी डिसेम्बरदेखि सुरु हुने तय भएको छ ।  

डिसेम्बर ५ मा तय भएको बैठकमा २.२ मिलियन ब्यारेल तेल कटौतीलाई थप बढाउने वा नबढाउने बारे निर्णय हुनसक्ने जनाइएको छ ।  

यो साता इजरायल र लेबनानबीच भएको युद्धविरामका कारण तेलको मूल्यमा दबाब परेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.