बिहीबार, आश्विन ३०,२०८२ 08:27:34
IME remit
  • बिहीबार, आश्विन ३०,२०८२ 08:27:34
IME remit
Global IME Bank Limited

हाईलाइफ फुड्स र लुम्बिनी लायन्सबीच सहकार्य

Hyundai Nepal
हाईलाइफ फुड्स र लुम्बिनी लायन्सबीच सहकार्य
Shivam Cement

काठमाण्डौ । हाईलाइफ फुड्सले नेपाल प्रिमियर लिग (एनपीएल)को लागि लुम्बिनी लायन्ससँग जर्सीमा सहकार्य गरेको छ । क्रिकेटको उत्साह र स्वस्थ जीवनशैली भन्ने मूल नारासहित यो कम्पनीले लुम्बिनी लायन्सप्रति समर्थन जनाउँदै सहकार्य गरेको हो ।  

क्रिकेटमार्फत सम्पूर्ण युवाहरुलाई फिटनेश र टिमवर्कप्रति जागरुक गराउनुका साथै उक्त टिमलाई समर्थन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्रिकेटलाई अघि बढाउन सम्झौता गरिएको कम्पनीले जनाएको छ । हाई लाइफका विभिन्न खाद्य वस्तुहरुमार्फत नेपाली पुस्ता र हरेक क्षेत्रका समुदायहरुलाई जोड्न समेत यस कम्पनीको ब्राण्डहरुको विशेष भूमिका रहेको कम्पनीले उल्लेख गरेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

हाई लाइफले चिउरा, सोयाविन मस्यौरा, कर्नफ्लेक्स, ओट्स लगायतका खाद्यहरु उत्पादन तथा आयात गरि बजारीकरण समेत गर्दै आएको छ । अन्य २ कम्पनीहरुका उत्पादनहरुलाई समेत हाईलाइफको माध्यमबाट बजारीकरण गर्ने गरिएको छ ।  

Muktinath Bikas Bank Limited

कम्पनीले हाल विभिन्न १५ वटा विधाका ८३ बढी खाद्य वस्तु उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गर्ने सबै खाद्यान्नहरुमा नेपालकै ९० प्रतिशत कच्चा पदार्थ प्रयोग गरी उच्च गुणस्तरको उत्पादन गरिएको र उत्पादित वस्तु नेपालका सबै सहरहरुका साथै विदेशमा हङकङ, मकाउलगायतका देशहरुमा बिक्री वितरण हुुँदै आइरहेको छ भने अष्ट्रेलिया र अमेरिकामा समेत निर्यात गर्ने प्रक्रियामा रहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.