कुमारी बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
काठमाण्डौ । ग्लोबल मनी वीक २०२५ को अवसरमा कुमारी बैंक लिमिटेडले सबै प्रदेशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । ग्लोबल मनी वीक२०२५ को "Think before you follow, wise money tomorrow"भन्ने विषयवस्तुलाई आत्मसाथ गर्दै, बैंकले देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । डिजिटल वित्तीय सेवाहरूको बढ्दो प्रयोग,Finfluencers (Financial Influencers)को प्रभाव, र Artificial Intelligence(AI) को प्रवेशले...